बागलुङमा थपिदै निषेधाज्ञाको समयावधि
बागलुङ : बागलुङमा बिहीबार विहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले साँझ ६ बजेदेखि विहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो । बागलुङ जिल्लाका विभिन्न स्थानमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको […]