जेनजीले बागलुङका राजनैतिक दलको पार्टी कार्यालयको बोर्ड हटाए
बागलुङ/ बागलुङमा जेनजीको नाममा भएको आन्दोलनले बागलुङका पार्टी कार्यालयको बोर्ड हटाएर जलाएका छन् । जेनजी आन्दोलनमा हिजो भएको प्रहरी दमन र आफनो १९ जना सहकर्मीको विरोधमा आज आक्रोशित युवाहरुले देशव्यापी विरोध प्रदर्शन, आगजनी र तोडफोड गरिरहेका छन् । आज विहानै देखि बागलुङ बजारमा युवाहरुले जुलुस नारा गर्दै प्रधानमन्त्री केपी ओलीको राजिनामा र हत्यामा संलग्न सबैलाई […]