आन्दोलनकारीले जलाएको पोखराको घरमा महिलाको शव भेटियो
काठमाडौं । पोखरा नयाँबजारस्थित आन्दोलनकारीले जलाएको एक घरमा महिलाको शव भेटिएको छ । नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको हो । आगजनी भएको घरको गाडीको सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । उनी यही घरमा काम गर्ने महिला रहेको प्रहरीले जनाएको छ । मंगलबार आन्दोलनकारीले […]