माओवादी बागलुङको कार्यालय पुनः सुचारु
बागलुङ । जेन जी आन्दोलनका क्रममा आगजनी भएको नेकपा माओवादी केन्द्र बागलुङको कार्यालय शुक्रवारदेखि पुनः सञ्चालनमा आएको छ । संविधान दिवसको अवसर पारेर माओवादी जिल्ला कार्यसमितिले पार्टीको बोर्ड राख्नुका साथै कार्यालय सुचारु भएको जानकारी दिएको हो । जेन जी आन्दोलनका सहभागीहरुले भदौ २४ गते माओवादी जिल्ला कार्यालयको बोर्ड सहित कागजपत्र र फर्निचर सडकमा लगेर जलाइ […]