भूमि आयोग गठनको बिरोधमा ज्ञापन
म्याग्दी। सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको बिरोधमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । मन्त्री परिषद्को वि.सं. २०८२ असोज २३ गतेको निर्णय अनुसार भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा श्रमजीवी जनताको हक अधिकार खोसिएको भन्दै ज्ञापनपत्र बुझाएको हो । अखिल नेपाल किसान महासंघ र […]