एमाले महाधिवेशन प्रतिनिधिका लागि बागलुङमा ३९ जनाको दावी
बागलुङ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने ६ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाले आवेदन दिएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ बागलुङले बुधवार आयोजना गरेको बैठकमा ३९ जनाले दावी प्रस्तुत गरेका हुन् । क्षेत्र नं. १ बाट खुल्लातर्फ ३ जना प्रतिनिधिका लागि २२ जनाले […]