नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा स्वास्थ्यचौकी र विद्यालयलाई युरोगार्ड र स्मार्ट टिभी
बागलुङ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बागलुङ शाखाले स्वास्थ्य चौकी र विद्यालयलाई युरोगार्ड र स्मार्ट टिभी सहयोग गरको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बागलुङ शाखाका प्रबन्धक उपेन्द्र गौतमले सामाजिक उत्तरदायिव अन्तर्गत बागलुङ नगरपालिका–८ को सिगाना स्वास्थ्य चौकीकी प्रमुख शारदा सुवेदी आचार्यलाई मंगलबार युरोगार्ड (पानी शुद्ध गर्ने मेसिन) हस्तान्तरण गर्नु भएको हो । कार्यक्रम […]