जैमिनीको माटोमा युरियाको मात्रा कम
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको माटोमा नाइट्रोजन(युरिया)को मात्र कम देखिएको छ । यहाँको माटोमा बाली तथा बोट विरुवालाई हरियो, बलियो बनाउने, छिट्टो बढ्न मद्धत गर्ने, राम्रो दाना र रोगसँग लड्नसक्ने शक्ति प्रदान गर्ने नाइट्रोजन(युरिया)को मात्र कम देखिएको हो । कृषि विकास कार्यालय बागलुङसँगको सहकार्यमा नगरपालिकाले गाउँ गाउँमा माटोको स्वास्थ्य परिक्षण गरेको छ । नगरपालिकाले माटोको […]