मञ्जुलाई जिताउन निसीमा ‘टंक’ चुनावी कमाण्डर
बागलुङ । पश्चिम बागलुङमा नेकपा एमालेका उम्मेदवार मञ्जु शर्मा चालिसेलाई जिताउनका लागि निशीखोला गाउँपालिकामा सञ्चालन हुने चुनावी अभियानको नेतृत्व गण्डकी प्रदेश कमिटि सदस्य टंक चालिसेले लिनु भएको छ । पार्टीका केन्द्रीय सदस्य मञ्जु शर्मालाई एमालेले पश्चिम बागलुङ (क्षेत्र नं. २) को उम्मेदवार बनाएको छ । क्षेत्र नं. २ क्षेत्रीय कमिटिले सर्वसम्मत रुपमा चालिसेको मात्र नाम […]