दुर्घटनामा देखिएको संवेदनहीनता
सम्पादकीय दुर्घटना एक भवितव्य हो । यो आकस्मिक हुन्छ । दुर्घटना या विपद् बाजा बजाएर आउँदैन । बिहीवार बागलुङ बजारमा एक दुखद दुर्घटना भयो । एभरेष्ट स्कुलको विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा १ विद्यार्थीको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् । घाइते विद्यार्थीहरु मध्ये १९ विद्यार्थीको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको […]