फागुन २१मा तपाईं एक घण्टा दिनुस, म इतिहास बदल्ने छु : सुशिल खड्का
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बागलुङ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सुशिल खड्काले बागलुङ राणाकालमै शिक्षा, अर्थ र उत्पादनमा अब्बल रहेको बताउनु भएको छ । उहाँले पुराना राजनितिक दलका कारण बागलुङको राष्ट्रिय गौरव गुमेको भन्दै आफु यहि गुमेको गौरव फिर्ता गर्ने अभियानमा भएको बताउनु भयो । उहाँले राणाकालमै बागलुङका महिला विद्यालय जाने, नेपालका मुद्रा […]