सदस्यसँग अन्तरक्रिया गरेर महिला हितले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्था बागलुङले १ सय १६ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सदस्यसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक, जेष्ठ शेयर सदस्य, विभिन्न समहुका संयोजक, उपसतिकिा संयोजक तथा सदस्यका बिचमा अन्तरक्रिया सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले महिलालाई आर्थिक मात्र […]