कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका नेता सखड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेको स्रोतको दाबी छ । खड्कालाई जेनजी आन्दोलनका बेलामा निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै भाइरल बनेको भिडियोको बारेमा समेत अनुसन्धान भईरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान […]