सरकारको निर्णय : हप्तामा दुइ दिन सार्वजनिक बिदा
बागलुङ । हप्तामा एक दिन सार्वजनिक बिदा हुँदै आएकोमा सरकारले दुइ दिन बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतवार बसेको वैठकले शनिवार र आइतवार बिदा दिने निर्णय गरेको हो । यसभन्दा पहिला शुक्रवार आधादिन र शनिवार पूरा दिन बिदा दिने गरिएको थियो । सरकारी कार्यालय र शैक्षिक संस्थामा चैत २३ गतेदेखि लागु हुने गरी […]