स्पेनमा नेपाल घर निर्माणका लागि महायज्ञ, तीन दिनमा १ लाख युरो संकलन
बार्सिलोना, स्पेन । स्पेनमा नेपाली घर निर्माणका लागि सञ्चालन भइरहेको आध्यात्मिक महोत्सवमा १ लाख २८ हजार २४४.३४ सेन्ट संकलन भएको छ । महोत्सवको तेस्रो दिनसम्म उक्त रकम संकलन भएको महोत्सवका अध्यक्ष तथा संयोजक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । स्पेनमा रहेका नेपालीका लागि धार्मिक तथा सांस्कृतिक कार्यका लागि मन्दिर निर्माण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको […]