बेनीबाटै प्यान नम्बर, बागलुङ जानुपर्ने बाध्यता अन्त्य
म्याग्दी । प्यान नम्बर लिन बागलुङ जानुपर्ने बेनी बासिको बाध्यता समाप्त भएको छ । आन्तरिक राजस्व कार्यालय, बागलुङबाट प्यान निकाल्दै आएकाहरुको लागि अब बेनी नगरपालिकाबाटै व्यक्तिगत तथा संस्थागत स्थायी लेखा नम्बर (प्यान) लिनसक्ने व्यवस्था मिलाइएको छ । बुधबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजुर्न शर्मा र आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवाल बिच समझदारी […]