लालीबजारः सेन्सर बोर्डको अनुमति, अदालतको रोक ?
सम्पादकीय। नेपाली रंग क्षेत्र यतिबेला एक चलचित्रको विषयले तरंगित छ । प्रदर्शनको मुखैमा आएर फिल्म ‘लालीबजार’ माथि अदालतले प्रदर्शनमा रोक लगायो । बादी समुदायको कथा व्यथालाई गलत नियतबाट भनिएको जिकिर सहित उच्च अदालत पाटनको रिट दर्ता गरिएको थियो । जसमा अदालतले तत्कालका लागि फिल्म प्रदर्शन स्थगित गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यही […]