लायन्स क्लब अफ बागलुङको अध्यक्षमा भुपेन्द्र केसी
बागलुङ । लायन्स क्लब अफ बागलुङको अध्यक्षमा भुपेन्द्र केसी चयन हुनुभएको छ । वर्ष २०२६–२०२७ का लागि शनिबार केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा तिलक खड्का, द्धितीय उपाध्यक्षमा अमृत प्रसाद कँडेल, तृतीय उपाध्यक्षमा नारायण शर्मा, सचिवमा चिरिन्जिवि श्रेष्ठ र कोषाध्यक्षमा शशी भट्टराई चयन हुनुभएको छ । लायन्स क्लब अफ बागलुङका […]