बागलुङमा मोहीको ब्राण्डिङ : स्थानीय उत्पादनको प्रयोग गरौँ
सम्पादकीय । परनिर्भरताबाट कुनै पनि व्यक्ति तथा मुलुकको आर्थिक उन्नति अगाडि बढ्न सक्दैन । त्यसका लागि स्थानीय उत्पादन बढाउने र आयात प्रतिस्थापन पहिलो शर्त हो । तर पछिल्लो समय बजारदेखि गाउँसम्म आयातित वस्तुको उपभोग ह्वात्तै बढेको छ । खानपानमा मात्रै होइन, हाम्रा रीतिरिवाज, चाडपर्व, मेला महोत्सवमा प्रयोग हुने अधिकांश सामग्री आयात हुन थालेका छन् । […]