अपाङ्गता भएकी महिलालाई प्रजिअ आचार्यद्वारा घरमै नागरिकता
बागलुङ । शारीरिक रुपमा अपाङ्गता भएकी बागलुङकी एक महिलाले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छिन् । बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले महिलाको घरमै पुगेर नागरिकता प्रदान गर्नु भएको हो । बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवाकी जुना नेपालीलाई प्रमुख जिल्ला अधिकारी आचार्य सहितको टिमले उहाँको घरमै पुगेर नागरिकता प्रदान गरेको हो । नागरिकता […]