बागलुङमा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड : एक हजार २०० खेलाडी सहभागी
बागलुङ । बागलुङमा आयोजित सोह्रौँ संस्करणको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ९५० खेलाडी सहित पदाधीकारी र रेफ्री सहित एक हजार २०० खेलाडी बागलुङ आएका छन् । शुक्रबार र शनिबार बागलुङको बाङ्गेचौर खेल मैदानमा आयोजना गरिएको खेलको तयारीका लागि खेलाडीहरु बागलुङ आएका छन् । प्रतियोगिताको व्यवस्थापकीय तयारी पुरा भएको छ । प्रतियोगितामा गण्डकीका ११ वटै […]