स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्न धौलागिरि अस्पतालको आग्रह
बागलुङ । धौलागिरि प्रादेशिक अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने गालीगलौज, धम्की तथा अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै उपचारका क्रममा असन्तुष्टि वा गुनासो भए सम्बन्धित निकायमा औपचारिक रूपमा उजुरी दिन आग्रह गरेको छ । अस्पतालले बिरामी तथा सेवाग्राहीलाई उपचारमा संलग्न चिकित्सक, नर्सिङ कर्मचारी तथा अन्य कर्मचारीमाथि गालीगलौज […]