सुकुम्बासीको अब न्यायोचित व्यवस्थापन होस्
सम्पादकीय नेपालमा नदी किनार र सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी वस्ती जबरजस्त हटाउन थालिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार राजधानीमा मात्रै शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेको तथ्यांक छ । यसमध्ये थापाथलीमा कुनै अप्रिय घटनाविना करिब पाँच घण्टामै पूर्ण […]