गोविन्द नेपालीको राजनीतिक यात्रा : राजद्रोहको झमेलादेखि गण्डकी प्रदेशको मन्त्रीसम्म
बागलुङ । राजनीति सम्भावनाको खेल मात्र होइन, व्यक्तिका लागि संयोगको तालमेल पनि हो। कुन व्यक्ति कहिले राजनीतिको उचाइमा पुग्छ र कहिले राजनीतिकै कारण सडकमा आउनुपर्छ भन्ने कुरा पत्तो हुँदैन । २०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस चुनावपछि सरकारको नेतृत्वबाट विमुख मात्र भएन, सत्ताको आसमा प्रमुख प्रतिस्पर्धी दलका लागि अडेस बन्न पुग्यो। […]