अभिव्यक्तिको ‘अराजकता’ रोकौं
सम्पादकीय । नेपाल व्यवस्थाका हिसाबले अहिले उन्नत व्यवस्थामा छ । भलै व्यवस्था अनुसार अवस्था नफेरिएकोमा नागरिकमा निराशा र आक्रोश व्याप्त छ । यसकै फलस्वरुप गत भाद्र २३ र २४ गते भएको जेनजी विद्रोह भयो । जसपश्चात राज्यविहिनताको अवस्था पैदा भयो । अन्ततः तत्कालीन सरकारको बहिगर्मनसँगै नागरिक सरकार बन्यो । पूर्व प्रधानन्यायधीश सुशिला कार्कीको नेतृत्वमा बनेको […]