बागलुङ विद्यालय भ्यान दुर्घटना अपडेट : थप एकको मृत्यु, एक गम्भीर
बागलुङ । बिहीबार बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका १३ वर्षीय सुजललाई धौलागिरी अस्पताल बागलुङमा उपचार पछि थप उपचारका लागि पोखरा लगिएको थियो । उनको शनिबार गण्डकी अस्पताल पोखरामा निधन भएको हो । योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या […]