आन्दोलनको निशानामा निजी क्षेत्र पर्छ : ढकाल
म्याग्दी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनहरुमा निजी क्षेत्र निशानामा पर्ने गरेको धारणा राख्नु भएको छ । म्याग्दीको बेनीमा पुस ३० देखि सुरु भएको माघे संक्रान्ति मेला तथा खाना महोत्सव एवम् कृषि मेला प्रदर्शनीको उद्घाटन गर्दै यस्तो धारणा राख्नुभएको हो । गएको जेनजी आन्दोलनमा पनि निजी क्षेत्रले निकै ठूलो नोक्सानी व्यहोर्नु […]