च्याङ्ग्रा व्यापारीको दुःख : दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ
बागलुङ । अघि अघि एक सय संख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प झिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिड्दै गर्नु भएका लोकबहादुर रोकाया सोमबार साँझा मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको बडिगाडमा भेटिनुभयो । डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दसैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट […]