हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा
बागलुङ । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार बजार झारी रहेका छन् । १० दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पु¥याउने गरेका छन् । मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरि बजार पु¥याउने गरेका छन् । यतिबेला सडक छेउछाउमा बाक्लै […]