अल्झेका योजना सक्न ध्यान दिउँ : पौडेल
बागलुङ नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले रुग्ण आयोजनाका कारण बागलुङ जिल्ला विकासमा पछि परेको बताउनुभएको छ । बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पौडेलले जिल्ला समन्वय समितिको आयोजनामा भएको वार्षिक समिक्षा कार्यक्रममा मध्यपहाडी लोकमार्गको विषयमा एक दर्जन पटक संसदमा आवाज उठाउदा समेत सुनुवाई नभएको बताउनुभयो । उहाँले […]