बुर्तिबाङमा राष्ट्रिय जनमोर्चाकाे प्रशिक्षण भेला
बागलुङ । राष्ट्रिय जनमाेर्चा बागलुङको बुर्तिबाङ बजारमा २ दिने जिल्ला प्रशिक्षण भेला सुरु गरेकाे छ । शुक्रबार नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भेलाकाे सम्बाेधन गर्दै नेपालमा वर्तमान परिस्थिति सृजना हुनुमा अमरेकी साम्राज्यवादको डिजाइन रहेको बताउनुभएकाे छ। सिंहले नेपालमा यो अवस्था सृजना हुन सक्ने विषयमा आफूहरूले धेरै पटक भनिरहेपनि अचानक देशको अवस्था परिवर्तन हुने गरी आन्दोलन […]