बागलुङमा एक दिने योग शिविर
बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले पतञ्जलि योग समिति बागलुङसँगको सहकार्यमा योग शिविर सम्पन्न गरेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालको आव्हनमा विभिन्न सप्ताहव्यापी कार्यक्रम गरेको क्लबले बिहीबार योग शिविर सम्पन्न गरेको हो । मानसिक स्वास्थ्यका लागि योग ध्यान र प्रणायम जरुरी भएको भन्दै योग शिविर सञ्चालन गरिएको लायन्स क्लब अफ बागलुङ […]