जैमिनीमा विशेषज्ञ सेवा : एक हजार ३७५ नागरिक लाभान्वित
बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा अहिले सम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लव अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको ८ दिने स्वास्थ्य शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रिया सहितको शिविर जैमिनीमै पहिलोपटक गरिएको हो । शिविरमा आँखा र स्त्रीरोग सम्बन्धी […]