आदर्श सय गन्तव्य : स्वास्थ्य संगै पर्यटन पर्बद्धनका लागि उत्कृष्ट सिंगा तातोपानी
म्याग्दी । स्वास्थ्योपचार सँगै पर्यटन बिकासका लागि पनि निकै राम्रो मानिने बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्डमा असोज महिना लागे सँगै होटल तथा होमस्टेहरु भरिभराउ हुने गर्दछन् । वर्षमा सबै भन्दा थोरै असार साउन र भदौ महिनामा पर्यटक तथा विरामीहरु आउने तातोपानी कुण्डमा असोज लागे सँगै स्नानका लागि आउनेहरुको संख्या आकासिने गर्दछ । तातोपानी कुण्डमा स्नान […]