हिमपातले गर्दा अन्नपुर्ण बेस क्याम्प जान प्रशासनको रोक
म्याग्दी । सोमबार राती देखिको वर्षा र हिमपातले गर्दा विश्व चर्चित अन्नपूर्ण वेस क्याम्प जाने पर्यटकका लागि यात्रामा पूर्ण रुपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले म्याग्दी अन्नपूर्ण बेसक्यामको म्याग्दी तर्फको उत्तरी वेसमा जान रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जारी गर्नुभएको सूचनामा कार्तिक १० गते सोमबार बेलुका देखि १४ […]