स्वास्थ्य मन्त्री कृष्ण पाठकद्वारा पर्वत अस्पतालमा छड्के
पर्वत । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रादेशिक अस्पताल पर्वतको छड्के निरिक्षण गर्नुभएको छ । सोमबार मन्त्री पाठकले अस्पतालको व्यवस्थापन विषयमा छड्के निरिक्षण गर्नुभएको हो । दिउँसो ३ बजेको समयमा अस्पताल प्रवेश गर्नुभएका मन्त्री पाठकले अस्पतालको फार्मेसी, ओपिडि, इमेरेन्जी तथा वार्डहरुको निरिक्षण गर्नुभएको हो । मन्त्री पाठकले अस्पतालमा आएका विरामीहरुसंग सम्बाद गर्दै अस्पतालमा […]