आश्रम निर्माणमा दाताको उत्साह, एकै दिनमा ५५ लाख संकलन
बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञको दोस्रो दिनबाट सहयोग रकम संकलन शुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो । कथावाचानको पहिलो दिन शनिबारबाट सहयोग संकलन शुरु भएको आश्रमले जनाएको छ । शनिबारमात्रै आश्रम निर्माणका लागि रु.५५ लाख भन्दा बढी रकम संकलन भएको […]