आश्रम निर्माणमा रु.एक करोड ६५ लाख संकलन, सोमबार मात्रै ५५ लाख
बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञमा अहिले सम्म रु.एक करोड ६५ लाख संकलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञमा सोमबार मात्रै रु. ५५ लाख ५४ हजार रकम संकलन भएको थियो । यस्तै आइतबार […]