एमाले बागलुङको जनजागरणसभा सम्पन्न
बागलुङ । नेकपा एमाले बागलुङले शनिबार जिल्ला सदरमुकाम बागलुङ बजारमा जनजागरणसभा सम्पन्न गरेको छ । जेनजी आन्दोलनपछिको भ्रम चिर्न तथा केन्द्रिय महाधिवेशनको सन्र्दभलाई जोडेर शनिबार बागलुङमा जागरणसभा सम्पन्न गरिएको छ । जनजागरण सभाका सहभागिले विघटित संसद पुनस्थापना मार्फत जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने तथा विदेशी हस्तक्षेपको अन्त्य गर्नुपर्ने बताएका थिए । उनीहरुले महाधिवेसनमार्फत पार्टीका कमिकमजोरी […]