म्याद सकिनै लाग्दा करिडोरको बलेवा–मालढुङ्गा सडकले गति लियो
बागलुङ । थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङ स्थित मालढुङ्गा बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्व तयारी थालिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षमा सक्नेगरी खण्ड्काकृष्णबिएन जेभीसंग सम्झौता गरेको कालीगण्डकी […]