विद्योदयमा शिक्षक अभिभावक संघ गठन
म्याग्दी । विद्योदय आधारभूत विद्यालयमा शिक्षक–अभिभावक संघ गठन गरिएको छ । शैक्षिक गुणस्तर वृद्धि, पारदर्शी व्यवस्थापन र अभिभावक–विद्यालय सहकार्य सुदृढ पार्ने उद्देश्यले नयाँ शिक्षक–अभिभावक संघ (PTA) गठन गरिएको हो । विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको उपस्थितिमा सम्पन्न सर्वसम्मत आम भेलाले शैक्षिक सत्र २०८२÷८४ का लागि PTA गठन गर्ने निर्णय गरेको हो । अध्यक्षमा नारायण रोका, […]