कांग्रेसको महाधिवेशन तय, वडा अधिवेशन पुस १६ गते
बागलुङ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुने भएको छ । डेढ महिनादेखि विशेष महाधिवेशन कि नियमित महाधिवेशन, चुनाव अगाडि कि पछाडि भन्ने रस्साकस्सीमा वैठक सार्दै आएको कांग्रेसको सोमबारको वैठकले पुस अन्तिमसाता महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको हो । नेपाली कांग्रेसको संस्थापन पक्ष महाधिवेशनको मिति लम्ब्याउने तयारीमा थियो, महामन्त्रीद्वय […]