राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको बैठक भ्यूटावरमा
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्ला समितिको बैठक भ्यूटावरमा सम्पन्न भएको छ । पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति नागरिकमा बढिरहेको निराशा र असन्तुष्टि बीच युवामुखी, पारदर्शिता र सुशासनमुखी एजेण्डा सहित मैदानमा उत्रिएको रास्वपाले बागलुङमा बैठक सम्पन्न गरेको हो । बैठकले पार्टीको जिल्ला समितिमा २ सदस्य थप विस्तार गर्नुका साथै मंसिर २७ गते पार्टीको […]