चिल्ड्रेन लाइफले उचाल्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
बागलुङ । बागलुङ नगरपाकिला स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । गत वर्षको सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि समेत सोही विद्यालयले प्राप्त गरेको थियो । बिहीबार सम्पन्न आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अमर आदर्श बोर्डिङ स्कुलले दोस्रो र विद्यामन्दिर माध्यामिक विद्यालय तेस्रो भएको थियो । उपाधि […]