बागलुङका इन्द्रलाल एमालेमा सचिवका उमेदवार
बागलुङ । नेकपा एमालेको एघारौ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा सचिव पदका लागि बागलुङका इन्द्रलाल सापकोटा उमेदवार बन्नु भएको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल नेतृत्वको टिम बीच प्रतिस्पर्धा हुने भएको छ । पोखरेल प्यानलबाट बागलुङका सापकोटा सचिव पदमा उमेदवार बन्नु भएको हो । नेकपा एमाले निर्माणमा ४ […]