एमाले महाधिवेशन विशेष : बागलुङकी सावित्रा दुवै प्यानलमा
बागलुङ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान भैरहेको छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमै छन् । अपरान्ह ५ बजेभित्र निर्वाचनस्थलमा प्रवेश गरिसक्न निर्वाचन समितिले प्रतिनिधिहरुलाई सूचना गरेको छ । निर्वाचनबाट नेतृत्व लिनका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धामा छन् । ओली र पोखरेलका […]