पार्टी भित्रै बस्छौ, रुपान्तरणको एजेण्डा जमेर उठाउछौ : एमाले नेता सापकोटा
बागलुङ । नेकपा एमालेको ११ औं महाधिवेशनमा सचिव पदका उमेदवार इन्द्रलाल सापकोटाले आफुहरुले उठाएको रुपान्तरणको एजेण्डालाई पार्टी भित्रै विधिसम्मत रुपमा निरन्तर उठाउने बताउनु भएको छ । महाधिवेशनमा इश्वर पोखरेल समुहबाछ सचिव पदका प्रत्यासी रहेका सापकोटाले सोमबार बिहान बागलुङका पत्रकारहरुसंग संक्षिप्त कुराकानीका क्रममा रुपान्तरणको एजेण्डा निरन्तर अगाडि बढाउने बताउनु भएको हो । हामीले राजनीतिक दलहरुमा रुपान्तरण, […]