समानुपातिक उमेदवारका लागि बागलुङ एमालेका चौध नेता सिफारिस
बागलुङ । फागुन २१ मा तोकिएको निर्वाचन सम्पन्न गर्न सरकार नै जिम्मेवार नदेखिएको भन्दै प्रतिनिधिसभा पुनस्थापनालाई प्राथमिकतामा राखेको नेकपा एमालेले समानुपातिक उमेदवार छनोट प्रक्रियालाई अगाडि बढाएको छ । पार्टी केन्द्रले प्रदेश कमिटि र जिल्ला कमिटिहरुलाई अनौपचारिक रुपमा समानुपातिक उमेदवारको नाम टिपाउन निर्देशन गरेको गण्डकीका एक एमाले जिल्ला अध्यक्षले बताए । पार्टीको लिखित सर्कुलर केही छैन, तर […]