बरेङमा आदर्शको साधारणसभा : खराव ऋण उठाउन सदस्यको साथ
बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९ औं वार्षिक साधारणसभा बरेङ गाउँपालिका–२ घट्टमा अन्तरक्रियात्मक रुपमा सम्पन्न भएको छ । साधारणसभाका सहभागी सदस्यहरुले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि समुदायमा सकारात्मक धारणा विकास गर्नका लागि सदस्यहरुको सहभागिता बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सहकारीहरुमा विभिन्न तरिकाले समस्या आएका छन्, कतिपय सहकारीमा सञ्चालकहरुको […]