बागलुङ महोत्सवमा चार लाख दर्शक, ८ करोडको कारोबार
बागलुङ । जिल्लाकै ठूलो मेलाको रुपमा रहेको बागलुङ महोत्सवमा ८ करोडको आर्थिक कारोबार भएको छ । बागलुङ उद्योग वाणिज्य संघले पुस ११ देखि २२ गतेसम्म आयोजना गरेको आठौं बागलुङ महोत्सवमा ८ करोडको आर्थिक कारोबार भएको र चार लाख दर्शकले मेलाको अवलोकन गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले जानकारी दिनुभयो । महोत्सवको अवसरमा […]